प्रतिभासाली नारी सर्जक निरु न्यौपानेको शब्दमा मर्मस्पर्सी दोहोरी गीत “मायाको जालमा फसेको “

प्रतिभासाली नारी सर्जक निरु न्यौपानेको शब्दमा मर्मस्पर्सी दोहोरी गीत “मायाको जालमा फसेको “

  • सोमवार, बैशाख ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
आफ्नो मायालु बाट टाढा बस्नु पर्दाको पिडा कसलाई रमाइलो लाग्दो हो ,संगै हौ रमाउ भन्ने समयमा प्रबासमा बस्नु पर्दा हरेक नेपलीलाइ छटपटी हुने गर्दछ हो यस्तै शब्द भावमा अनुबन्धित नेपाली लोक सांगीतिक क्षेत्रका सिखर व्यक्तित्व बहुचर्चित लोकदोहोरी गायक बिमल डाँगी र बहुचर्चित गायिका पूर्णकला बिसीको सुमधुर आवाजमा निरु न्यौपाने र अनिल शाहीको मर्मस्पर्सी लोकदोहोरी गीत “मायाको जालमा फसेको”बजारमा आएको छ । लोकप्रिय सर्जक गणेश चौलागाईको मर्मस्पर्सी लय र निरु न्यौपानेको उत्कृष्ट शब्द सृजनामा अनुबन्धित गीतमा अभिनय रुपा कंडेल र सुरज धमलाले गरेका हुन् ।विन्ध्यवासिनी म्यूजिक प्रालि मार्फत बजारमा आएको गीतमा निर्देशन भने बब्बु थापाले गरेका हुन् ।दिनेश बान्तवाको छायांकनमा तयार गीतको म्यूजिक भिडियो सम्पादन भने बिष्णु शर्माले गरेका हुन् ।गीत निकै मर्मस्पर्सी र बास्तबिक कथामा रहेको छ ।परदेशिहरुलाई समर्पित गीत कस्तो छ एक पटक हेर्नुहोस ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
[youtube https://www.youtube.com/watch?v=_AeADmciUlE]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी