गायक खेमजी रानाको मौलिक गीत नाच्ने हात समाउदै चर्चाको सिखरमा

गायक खेमजी रानाको मौलिक गीत नाच्ने हात समाउदै चर्चाको सिखरमा

  • सोमवार, बैशाख ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
नेपाली लोक सांगीतिक क्षेत्रका लामो समय देखि   निरन्तर लाग्दै आएका प्रतिभासाली गायक खेमजी  रानाको अर्को मौलिक लोकदोहोरी गीत “नाच्दै हात समाउदै”बजारमा   आएको छ ।
गीतमा आवाज खेमजी  राना ,मुना थापा  मगर र खुश्बु बिन्दा मगरको रहेको छ भने लय तथा शब्द खेमजी रानाकै रहेको छ  सागर बिरहीको उत्कृष्ट एरेन्जमा तयार पारिएको गीत अहिले निकै चर्चाको सिखरमा छ ।धादिङमा जन्मिएका खेमजीका हरेक गीत मौलिक गीतको  रुपमा सुन्न सकिन्छ ।गीतमा अभिनय मनङ् गुरुङ र रिना थापा मगरको रहेको छ भने निर्देशन पनि मनाङ् गुरुङकै रहेको छ ।निर्भाना कला केन्द्रले बजारमा ल्याएको गीतको छायांकन भने नबराज उप्रेतीले गरेका   हुन् ।विष्णुहरि तिमिल्सिनाको सम्पादनमा  तयार गीतको म्यूजिक  भिडियो यो बेला निकै चर्चामा छ ।गीतको सम्पूर्ण    टिमलाई हार्दिक  बधाई तथा  शुभकामाना ब्यक्त गर्दछौ ।
भिडियो हेर्न तल   क्लिक गर्नुहोस ।
[youtube https://www.youtube.com/watch?v=VrnH4TBvOPU]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी