११ बैशाख ,सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य सबिता सिंह र अखिल क्रान्तिकारी सुर्खेतका संयोजक कमलसिंह बुढालाई प्रहरीले गिरफ्तार गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारीका संयोजक बुढाले ‘एकीकृत जनजागरण तथा प्रतिरोध अभियान’ को प्रचार गरिरहेको बेला सोमबार उहाँहरु सहित दर्जनौ नेता कार्यकर्ता कार्यकता गिरफ्तार गरेको हो ।
अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने बुढालाई तुरुन्त रिहाईको माग गरेका छन् । महासचिव चलाउनेले अनलाइन डबलीसँग कुरा गर्दै रिहाई नभए अान्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने बताए ।
संयोजक बुढालाई अहिले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline