कसरी फेरियो सर्जक अन्जली भण्डारीको मन ?हेर्नुहोस

कसरी फेरियो सर्जक अन्जली भण्डारीको मन ?हेर्नुहोस

  • आइतवार, बैशाख १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
नेपाली लोक दोहोरी क्षेत्रकी चर्चित लोकदोहोरी गायिका जानकी तारामी  मगर र गणेश सिंह ठकुरीको  सुमधुर आवाजमा अन्जली अधिकारीको लोकदोहोरी गीत “फेरियो मन”बजारमा आएको छ। गीतमा लय प्रेम सिंह ठकुरीको रहेको छ भने शब्द अन्जली भण्डारी को छ।सनराइज म्यूजिक प्रालिले बजारमा ल्याएको गीतमा अभिनय चर्चित मोडल महेन्द्र गौतम र अर्की नायिका तथा मोडल रन्जिता गुरुङको रहेको छ ।  भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् भने हरि नारायण चौधरीले  छायांकनमा साथ् दिएका थिए । म्यूजिक भिडियोमा सम्पादन भने बिष्णु शर्माले गरेका हुन् ।गीत निकै उत्कृष्ट रहेको छ । गीतको सम्पूर्ण पक्ष उत्कृष्ट रहेरै होला गीत छोटो समयमा अत्याधिक रुचाइएको छ।
गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामाना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
[youtube https://www.youtube.com/watch?v=Yz7Ou38K6O0]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी