काठमाडौँ, बैशाख १० ।
आज ३ बजे बस्ने भनिएको व्यवस्थापिका–संसद्को बैठक सोमबार १ बजेका लागि सूचना टाँसेर स्थगित गरेको छ ।
मन्त्रिपरिषद्को बैठकबाट संविधान संशोधनको परिमार्जित विधेयक ल्याउने सरकारको तयारी भए पनि सो प्राप्त भइनसकेकाले बैठक स्थगन भएको बुझिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline