सर्जक दिपक अधिकारीको सिन्दुर किन परेन गायिका पूर्णकला बिसीको सिउँदोमा ?हेर्नुहोस

सर्जक दिपक अधिकारीको सिन्दुर किन परेन गायिका पूर्णकला बिसीको सिउँदोमा ?हेर्नुहोस

  • शनिबार, बैशाख ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
“तिम्रो जव सिउदो मा सिन्दुर भयो त्यहि बेला मेरो हातमा धारिलो छुरा भयो  । अबत् साँस फेर्न पनि नसक्ने भएको छु।भयो सानु अब म देखि सधाको लागि टाढा जाउँ तिम्रो सिउँदो हेर्न सक्दिन सानु म तिम्रो सिउँदो हेर्न सक्दिन।“यस्तै शब्द भावमा अनुबन्धित विन्ध्यवासिनी म्यूजिक प्रालिको प्रस्तुतिमा बहुचर्चित लोकदोहोरी गायक राजु परियार र पूर्णकला बिसीको सुमधुर आवाजमा दिपक पराजुली र कृष्ण सापकोटाको लोकदोहोरी गीत “तिम्रो सिन्दुर”बजारमा आएको छ। लामो समयको सांगीतिक बिश्राम पछी फेरी राजु परियारले यस गीतमा आवाज दिएका हुन् ।गीतमा लय चर्चित सर्जक तथा गायक पुष्कल शर्माको रहेको छ भने शब्द धेरै गीतहरुमा उत्कृष्ट शब्द कोर्न फसल सर्जक दिपक पराजुलीको रहेको छ ।गीतमा अभिनय कृष्ण सापकोटा  ,प्रकृती  अधिकारी र मोहन सुनारको रहेको छ ।स्मृती तिमिल्सिनाको उत्कृष्ट म्यूजिक भिडियो निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोको छायांकन भने सुरेश श्रेष्ठले गरेका हुन् ।दिपक बिष्टको सम्पादनमा तयार गीतको म्यूजिक भिडियो यो बेला निकै चर्चाको सिखरमा छ ।
गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामाना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
[youtube https://www.youtube.com/watch?v=1F6Z16M2xPs]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी