नेपाल एएफसी यू–१९ च्याम्पियनशीप क्वालिफाइडको समूह ‘ए’ मा

नेपाल एएफसी यू–१९ च्याम्पियनशीप क्वालिफाइडको समूह ‘ए’ मा

  • शुक्रबार, बैशाख ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, बैशाख ८ ।
सन् २०१८ मा हुने एएफसी यू–१९ च्याम्पियनशीपको क्वालिफाइड समूहको खेलका लागि आज एक कार्यक्रम गरी समूह विभाजन गरिएको छ ।समूह ‘ए’ अन्तर्गत नेपालसहित कीर्गिस्तान, बहराईन, यूएई र ओमान रहेको छ ।

एएफसी यू–१९ च्याम्पियनशीप क्वालिफाइड समूह चरणको खेल यहीँ अक्टोबर ३१ देखि नोभेम्बर ८ सम्म हुने भएको छ । ४३ राष्ट्रले उक्त क्वालिफाइड खेलमा सहभागी हुनेछ । जसबाट १० समूह बिजेता, पाँच बेष्ट फस्ट रनर अप र आयोजक टीमहरूले क्वालिफाइड खेल खेल्नेछ ।

एएफसी यू–१९ च्याम्पियनशीपको ४० औँ संस्करणको खेल इण्डोनेशियामा हुने भएको छ भने सो खेलबाट उत्कृष्ट चार टीम एएफसीलाई प्रतिनिधित्व गर्दै सन् २०१९ मा हुने फिफा यू–२० विश्वकप खेल खेल्न पाउने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी