हिम सम्झौता डिजिटल प्रालिको प्रस्तुतिमा “माया लाउन मन छ” बजारमा

हिम सम्झौता डिजिटल प्रालिको प्रस्तुतिमा “माया लाउन मन छ” बजारमा

  • बिहिबार, बैशाख ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
हिम सम्झौता डिजिटल प्रालिको  अर्को उत्कृष्ट उत्पादन नया बर्षको शुभकामाना सहित प्रेम सोनी कल्पित र राम बहादुर सोनीको मोर्डन लोकदोहोरी गीत “माया लाउन मन छ” बजारमा आएको छ ।प्रतिभासाली गायक प्रेम सोनी कल्पित र रिता केसीको सुमधुर आवाज रहेको गीतमा लय तथा शब्द जीवन बिशीको रहेको छ ।चर्चित् मोडल पार्वती राई र नरेश बिर सिंहको उत्कृष्ट अभिनयमा तयार भएको म्यूजिक भिडियोको निर्देशन भने एकिन्द्र सारा शंकरको रहेको छ ।हरिश महराको छायांकनमा तयार भएको म्यूजिक भिडियोको सम्पादन भने अमर शाक्यले गरेका छन ।गीतले चर्चा बोटुलेको र अझ चर्चाको सिखरमा पुग्ने कम्पनि संचालक नन्दराम परियारले जानकारी दिएका छन ।
गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामाना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
[youtube https://www.youtube.com/watch?v=gCOLCu9UQuY]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी