नेपाल कम्युनिस्ट पार्टीका ललितपुर इन्चार्ज ‘हितमान’ गिरफ्तार

नेपाल कम्युनिस्ट पार्टीका ललितपुर इन्चार्ज ‘हितमान’ गिरफ्तार

  • मङ्लबार, बैशाख ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

ललितपुर ।

नेपाल कम्युनिस्ट पार्टीका ललितपुर इन्चार्ज नविन विश्वकर्मा ‘हितमान’लाई प्रहरीले गिरफ्तार गरेको छ ।

‘एकीकृत जनजागरण तथा प्रतिरोध’ अभियानको क्रममा मंगलबार ललितपुरको चापागाउँबाट हितमानसहित एक दर्जन नेता–कार्यकर्तालाई गिरफ्तार गरेको जिल्ला सदस्य श्यामराज महर्जनले जानकारी दिए ।

उनीहरुलाई महानगरिय प्रहरी बृत चापागाउँमा राखिएको छ । त्यसैगरी काठमाडौँको ठूलो भर्याङबाट सामाना पारिवारको साँस्कृतक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

काठमाडौँ इन्चार्ज माइला लामाका अनुसार मंगलबार दिउँसो साँस्कृतिक कार्यक्रमको तयारीमा भइरहेको बेला प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले कलाकारका सामाग्री कब्जा समेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ