मधेशी दलहरूलाई पनि निर्वाचनमा सहभागिता गराउनुपर्ने नेता प्रधानको भनाई

मधेशी दलहरूलाई पनि निर्वाचनमा सहभागिता गराउनुपर्ने नेता प्रधानको भनाई

  • सोमवार, बैशाख ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

नवलपरासी, बैशाख ४ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री ध्रुवबहादुर प्रधानले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने र मधेश केन्द्रित दलहरूलाई पनि निर्वाचनमा सहभागी गराउनुपर्ने आज पार्टीद्वारा परासीमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुपर्ने र यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी दृढ रहेको दाबी गर्दै उनले पार्टीले उठाएका हिन्दू राष्ट्र र राजतन्त्रको मुद्दामा निर्वाचन आयोगले गरेको निर्णयप्रति असहमति प्रकट गर्दै उनले पार्टीलाई न्याय मिल्ने कुरामा जोड समेत दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ