कमल सरगम
काठमाण्डौ ।
नेपाली लोक सांगीतिक क्षेत्रकी बहुचर्चित लोकदोहोरी गायिका लक्ष्मी न्यौपाने र धुर्ब न्यौपानेको सुमधुर आवाजमा धुर्व न्यौपानेको पन्चेबाजा गीत बजे पन्चेबाजा बजारमा आएको छ ।सुर्य न्यौपानेको उत्कृष्ट लय र धुर्ब न्यौपानेको शब्द सृजनामा बाजारमा आएको गीतमा अभिनय अनिल पाण्डे ,सुसिला थापा,राम विश्व र सुजु बिकको रहेको छ ।अर्जुन गैह्रेको उत्कृष्ट निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोको छायांकन शम्भु चालिसेले गरेका हुन् भने सम्पादन रबिन बिकले गरेका हुन् ।यसोदा म्यूजिक प्रालिको प्रस्तुतिमा बजारमा आएको गीतको दृश्य निर्माण भने 4Sमिडिया प्रालिले गरेको हो ।गीत निकै चर्चाको सिखरमा छ ।
यस गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
[youtube https://www.youtube.com/watch?v=rQnbn6ybS_E]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline