इन्डोनेसियाकि स्यानियाले गएको नेपाली गीतहरु भाइरल , कसरी आइन् नेपाली गीतमा हेर्नुहोस भिडियो

इन्डोनेसियाकि स्यानियाले गएको नेपाली गीतहरु भाइरल , कसरी आइन् नेपाली गीतमा हेर्नुहोस भिडियो

  • आइतवार, बैशाख ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
हामी नेपाली बाहिरी  देशका गीत संगीतलाई अत्याधिक मन पराउछौ ।तर नेपाली गीतलाई कुन कुन देशका नागरिकले मन पराउछन ,के नेपाली गीत पनि गाउछन त् बाहिरी देशका कलाकारले ? भन्ने प्रश्न धेरै आउने गर्दछ ।यसको उतर दिएकी छिन इन्डोनेसियाकि एक महिला स्यानियाले ।
[youtube https://www.youtube.com/watch?v=9634VokPHEg] लामो समय देखि नेपाली गीत संगीत नामक पेज मार्फत लाइभ गीत गाउदै आएकी स्यानिया इन्डोनेसियाको भनेर पत्याउन धेरैलाई मुस्किल भयो तर बिस्तारै बिस्तारै स्यानिया इन्डोनेसियाकै नागरिक हुन् भन्ने प्रमाणित भएको छ । चिन क्षेत्री द्वारा संचालित पेजमा चिन क्षेत्रिलेनै स्यानियालाइ एडमिन दिएका थिए  । नेपाली गीत गाउँन सिकाउदै आएका चिन भन्छन “बरु नेपालीले स्यानियाले जतिको गाउन सक्दैनन् त्यो भन्दा दोब्बर खुबी स्यानियाको छ ,साहेद नेपाली गीत संगीतलाई त्यति मन पराउन्नथिन भने स्यानियाले एति मिठो गाउन सक्दिनथिन” ।३ महिनाको अथाक प्रयास पछी अहिले दैनिक जसो लाइभमा आएर गीत गाउँछिन ।दैनिक लाखौले उनले गएको गीत हेर्ने गरेको पाइन्छ ।तर अझै स्यानियाको बारेमा त्यति जानकारी लिएको देखिएन मिडियाले । स्यानियालाइ हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
हेर्नुहोस भिडियो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी