एक युवतीलाई टोले गुण्डाहरुले सामुहिक घेरा हालेपछि (भिडियो सहित)

एक युवतीलाई टोले गुण्डाहरुले सामुहिक घेरा हालेपछि (भिडियो सहित)

  • आइतवार, बैशाख ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ  – बाटोमा हिडिरहेकी एक यूवतीलाई केही टोले गुण्डाहरुले सामुहिक धेरा हाल्ने प्रयास गरेका छन । यूवतीको रुपमा लठ्ठ परेर टोले डनहरुले त्यस्तो हर्कत गरेको बुझिएको छ र सो घटनाको यतिखेर टोलटोलमा हल्ला चलिरहेको छ ।

यो दृश्य भने रियल लाइफमा नभई गायक राजकुमार देवकोटाका वहुप्रतिक्षित गित टोलटोलमा हल्ला चल्यो भिडियोमा देख्न सकिन्छ । केही समय अगाडिनै टोलटोलमा हल्ला चल्यो गितको अडियो श्रोताले सुनेपनि सो गितको भिडियो कस्तो बन्ना भन्ने सबैमा बेग्र प्रतिक्षा थियो । अव भने प्रतिक्षाको घडि समाप्त भइसकेको छ ।

गत बर्ष राजकुमार देवकोटाको अंकुरण एल्वम बजारमा आएको थियो भने यस बर्ष टोलटोलमा हल्ला चल्यो गित मार्फत देवकोटा फेरी दर्शक श्रोता माझ आएका छन् । दिनेश सुवेदीको शब्द र सन्तोष श्रेष्ठको संगितमा गायक राजकुमार देवकोटाको सुमधुर आवाज उक्त गितमा सुन्न सकिन्छ ।

परिस्कृत आवाज र अत्यन्तै मेहेनत गरेर बनेको म्युजिक भिडियोले गर्दा देवकोटाको परिपक्कता झल्कीएको छ । यूट्युव रिलिजको केहि घण्टामा नै आक्रामक भ्युओर्स बटुली रहेकोछ टोलटोलमा हल्ला चल्या गितले ।

कान्तिपुर टेलिभिजनबाट प्रसारीत टेलिसिरियल हर्के हवलदारका कलाकार समेत रहेका देवकोटाको यस गितले सांगितीक यात्रामा नयाँ उचाई दिने कुरामा शंकानै छैन । उक्त गितमा विनोद श्रेष्ठ, आरोसी मगर लगायतले अभिनय गरेका छन ।

<strong>हेर्नुहोस भिडियो
</strong>

https://www.youtube.com/watch?v=nnFW5abSC3U

&nbsp;

&nbsp;

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी