लोकप्रिय संचारकर्मी तथा गायक प्रज्वल पाराखिको लोकदोहोरी गीत “आत्महत्या”बजारमा

लोकप्रिय संचारकर्मी तथा गायक प्रज्वल पाराखिको लोकदोहोरी गीत “आत्महत्या”बजारमा

  • आइतवार, बैशाख ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
बोहोरा इन्टरतेक्मेन्टको अर्को उत्कृष्ट उत्पादन लोकप्रिय संचारकर्मी तथा गायक  प्रज्वल पाराखिको अर्को उत्कृष्ट लोकदोहोरी गीत “आत्महत्या”बजारमा आएको छ । प्रज्वल पाराखी, दिलिप थापा र संगीता मगर प्रीतिको सुमधुर आवजमा सजिएको गीतमा लय एच बि रसाइलीको रहेको छ भने शब्द प्रज्वल पाराखिको रहेको छ। सूर्यकुमार बोहोराको निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोमा अभिनय भने देब कुमार र निशा अर्यालको रहेको छ ।सुर्य कुमारकै छायांकनमा तयार पारिएको गीतको सम्पादन भने बिष्णु शर्माले गरेका हुन । भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=NrTlxPSk5PY

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी