डिपिएल क्रिकेटमा आज पनि दुई खेल

डिपिएल क्रिकेटमा आज पनि दुई खेल

  • आइतवार, बैशाख ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

धनगढी, ३ वैशाख ।
‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग’ (डिपिएल)क्रिकेटअन्तर्गत आज पनि दुई खेल हुदै छ ।

प्रतियोगिताअन्तर्गत आज हुने पहिलो खेलमा विराटनगर किङ्स र रुपन्देही च्यालेन्जर्सबीच प्रतिस्पर्धा हुने छ । यस्तै दोस्रो खेलमा सिवाईसी अत्तरिया र कञ्चनपुर आइकोनिक भिड्ने छन् ।

धनगढी क्रिकेट एकेडेमी र सूदुरपश्चिमाञ्चल एकेडेमीको संयुक्त आयोजनामा भइरहेको सो प्रतियोगितामा छ वटा टिम सहभागी छन् ।

प्रतियोगिताको विजेताले रु १५ लाख र उपविजेताले रु सात लाख पुरस्कार प्राप्त गर्ने छ ।

यसअघि हिजो भएके खेलमा विराटनगर किङ्स र धनगढी टिम चौराहा विजयी भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी