काठमाण्डौ ,२ वैशाख ।
नेपाली काग्रेसका नेता प्रकाश मान सिंहले प्रमुख दलहरुले आपसि मतभेद लाई छाडेर प्राप्त उपलब्धिको रक्षा र संविधान कायनयनमा एक भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
सामुदायिक सेवा केन्द्र महाराजगन्जले आज आयोजना गरेको शुभकामना तथा चियापान कायक्रममा बोल्दै नेता सिहले ठुला दलहरु मिलेर अगि बढे जस्तोसुकै चुनौति सामना गर्न सक्ने बताउनु भयो ।
आगामि स्थानीय तहको निर्वाचन सफल बनाउन सबै दललाई जिम्मेवारी पुर्बक अगि बढ्न अपिल समेत गर्नु भयो । मुलुकमा केही भयन भनेर भन्नू भन्दा पनि भयका परिबर्तन लाई आत्म साथ गर्नर्नुपर्नेमा उहाँको जोड छ ।
राजनितिक अस्थिरता कै कारण मुलुक विकासको गतिमा अघि बढ्न नसकेको र चाहेजस्तो उपलब्धि हासिल गर्न नसकिएको भन्दै नेता सिंहले राजनीतिक स्थिरताको वातावरण बनाउनु पर्ने धारणा राख्नुभयो ।
उहाँले चुनाव मात्र समस्या समाधान को सहसक्त माध्यम भयकाले अब निर्वाचनको बिक्लप नभएकाले आन्दोलनरत पक्षलाई पनि सहतिमा ल्याउन प्रयास भैरहेको समेत बताउनु भयो ।
कायक्रममा नेपाल प्रहरीका महानिरक्षक प्रकाश अर्यालले नेपाल प्रहरी अपराद नियन्त्रण र सान्ति सुरक्षा कायम राखन दत्तचित्त भयर लागिरहेको बताउनदै यसमा नागरिकको सहयोग अपरिहार्य रहेको बताउनु भयो ।