काठमाण्डौ ,२ वैशाख । रुकुम चौरजारी नगरपालिका १३ मा जन्मिएका सुनिल धिताल पछील्लो समयमा आफ्नो सांगितिक क्षेत्रमा नै देखिन्छन्।
गीत संगीत प्रेमिहरुको माग र चाहानालाई पुरा गर्दै निकै नै उत्कृष्ट अनि लोकप्रीय गीत हरु बजारमाल्याउदै आएका छन् ।
नेपाली गीत संगीत ओरालो लाग्दै जादा पनि आफ्ना गीत सङ्गितलाई छुट्टै माहोल दिन सफल भएका छन व्यस्त सङ्गितकार सुनिल धिताल । त्यतिमात्रै कंहा होरा निकै नै मन छुने शब्द रचना सङ्गित निर्माण सङ्गै बिभिन्न गीत हरुमा निर्देशकको काम पनि गरिसकेका छन ।
हाल सम्म उनले कारीब १० ओटा गीत हरुमा निर्देशन गरेका छन भने कारीब २५/३० वटा गीत हरुमा शब्द शृजना गरेका छन भने कारीब ५ ओटा गित हरुमा सङ्गित भरेका छन ।
पछिल्लो समएमा उनको आफ्नै लय शब्द रहेको गीती सङ्ग्र्ह “मन कती पवित्र छ जुन तारालाई सोधी हेर प्रेम कती शक्ती शाली छ प्रेमी सारालाई सोधी हेर” छिट्टैनै बजारमा आउने तयारिमा रहेको छ जस्मा स्वर गाएक हेमन्त शिसिरको रहेको छ भने सङ्गित पनि हेमन्तकै रहेको छ साथै यस गितमा सुनिलकै साली सारीता अधिकारी र g[To lgb{]zs कलाकार नारायणको अभिनo रहेको छ ।
यस गित लगत्तै सुनिलकै लय शब्द सङ्गै आफ्नै सङ्गितमा अनुशा घिमिरेको आवाजमा “नेपालकी छोरी हुं म तिर्सना यही देशमा जन्मे हुर्के यही देशलाई माया गर्छु सक्दिनम बिर्सन ” बोलको गीती सङ्ग्रह लाई पनि बजारमा ल्याउने तयारिमा रहेका व्यस्त सुनिल धिताल लाई शुभकामना ।
