नयाँ वर्षको उपलक्ष्यमा भलिबल प्रतियोगिता

नयाँ वर्षको उपलक्ष्यमा भलिबल प्रतियोगिता

  • शनिबार, बैशाख २, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

उदयपुर, बैशाख २ ।
पशुपंक्षीमन्त्री श्रीप्रसाद जबेगुले नयाँ वर्षको उपलक्ष्यमा शुक्रबार रौतामाई गाउँपालिकास्थित रौतामा आयोजित जिल्लास्तरीय भलिबल खेल प्रतियोगिताको उद्घाटन गरेका छन् ।

रौता स्पोर्टस क्लबद्वारा आयोजित प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएको छ । बुधबार सम्पन्न हुने भलिबल खेलमा प्रथम हुने टोलीलाई रु. २० हजार र द्वितीय हुने टोलीलाई रु. १० हजार पुरस्कार व्यवस्थापन गरिएको रौता स्पोर्टस् क्लब तथा खेल आयोजक समितिका सचिव टेकराज रिखामले जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी