कमल सरगम
काठमाण्डौ ।
संगम डिजिटल म्यूजिक प्रालिको प्रस्तुतिमा संजय फाउन्डफेल्डरको अर्को मार्मिक लोक गीत “बाध्यता” बजारमा आएको छ । चर्चित सर्जक सागर विरहीको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको लोक गीतमा एकल आवज संजय फाउन्डफेल्डरले भरेका छन । चर्चित मोडल सारिका केसी र सागर विरहीको उत्कृष्ट अभिनयमा तयार भएको म्यूजिक भिडियोको निर्देशन कपिल लामाले गरेका हुन् भने छायांकन राजेश घिमिरेले गरेका हुन् ।गोरखाको बार्पाकमा गएर शिब फ्लिम्स ले निर्माण गरेको म्यूजिक भिडियोको सम्पादन भने अमर साख्यले गरेका हुन् ।गीत निकै उत्कृष्ट र मार्मिक रहेको छ ।
सम्पूर्ण गीतका टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
[youtube https://www.youtube.com/watch?v=CIYuhAVZZDg]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline