बर्ष २०७४ को पहिलो दिन हिरो भर्सेज कन्टेन्ट : ‘राधे’, ‘लभ लभ लभ’ र ‘घामपानी’ एकसाथ दर्शकमाझ

बर्ष २०७४ को पहिलो दिन हिरो भर्सेज कन्टेन्ट : ‘राधे’, ‘लभ लभ लभ’ र ‘घामपानी’ एकसाथ दर्शकमाझ

  • शुक्रबार, बैशाख १, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाडौं, १ वैशाख । 
फ्राईडे रिलिज अन्तर्गत नयाँ बर्ष २०७४ को पहिलो दिन तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन् ।
‘राधे’, ‘लभ लभ लभ’ र ‘घामपानी’ एकसाथ प्रतिस्पर्धामा उत्रिँदा पर्दामा हिरो भर्सेज कन्टेन्टको भिडन्त पक्का छ ।
‘राधे’मा निखिल उप्रेती र प्रियंका कार्की लिड अभिनयमा छन् । दुबै अनुहार दर्शकमाझ परिचित छन् भने ‘घामपानी’ का लिड कलाकार दयाहाङ राइ र केकी अधिकारी दुबै परिचित हुँदा बलियो कन्टेन्ट मानिएको दिपेन्द्र के खनाल निर्देशित ‘लभ लभ लभ’मा फेस भ्यालु छैन् ।
राधेलाई जगदिश्वर थापाले निर्देशन गरेका छन् भने घामपानीलाई दिपेन्द्र लामाले बनाएका हुन् । स्वस्तिमा खड्का र सुरज पाण्डे लिड अभिनयमा रहेको लभ लभ लभ ले बुधबार गरिएको प्रेस शो मा उत्कृष्ट प्रतिक्रिया पाएको थियो । नयाँ बर्षको दिन शुक्रबारको बिदा अनि भोलीको शनिबार कुन फिल्मले दर्शक आफ्नो पक्षमा पार्छन् हेर्न बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी