कमल सरगम
काठमाण्डौ ।
नेपाली गीत संगीतको क्षेत्रमा पछिल्लो पुस्ताका प्रतिभासाली गायक सागर घर्ती मगर निकै व्यस्त छन ।पछिल्लो पटक सार्थक डिजिटल म्यूजिक प्रालिको प्रस्तुतिमा सागर घर्ती मगरको लोकदोहोरी गीत “हिमालैमा हिउँ पर्यो सेतै ”बजारमा लिएर आएका छन। मिना लामा र सागर घर्ती मगरको सुमधुर आवाज रहेको गीतमा लय जिबन पन्तको रहेको छ भने शब्द सागर घर्ती मगरकै रहेको छ ।गीतमा अभिनय चर्चित मोडल पार्वती राइ र शंकर बिसीको रहेको छ ।शंकर बिसिकै निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोको छायांकन शक्ति प्रज्वल घिमिरेले गरेका हुन् भने सम्पादन पनि शक्ति प्रज्वलले नै गरेका हुन् ।गीत निकै चर्चामा छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline