काग्रेस नेताहरु आमसभा स्थगित गरि २ नम्बर प्रदेशका सांसदसंग छलफलमा ब्यस्त

काग्रेस नेताहरु आमसभा स्थगित गरि २ नम्बर प्रदेशका सांसदसंग छलफलमा ब्यस्त

  • बिहिबार, चैत्र ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

 

काठमाण्डौ ,३१ चैत ।

आज गर्ने भनिएको आमसभा स्थगित गरी नेपाली कंग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिले आज २ नम्वर प्रदेश  अन्तर्गतका पार्टीका सांसद, जिल्ला सभापति र केन्द्रीय समितिसंग संयुक्त छलफल गर्दैछ ।

आन्दोलनरत मधेसी मोर्चाको प्रभाव रहेको भनिएको सो क्षेत्रमा स्थानीय निर्वाचन र सुरक्षाका विषयमा कंग्रेसले आफ्ना सांसद र जिल्ला सभापतिसंग सामुहिक छलफल गर्न लागेको हो ।

ललितपुरको सानेपास्थित पार्टी कार्यलयमा अपरान्ह वस्ने वैठकमा २ नम्वर प्रदेशका जिल्लामा पार्टीको अवस्था र निर्वाचन रणनीति तय गर्ने विषयमा छलफल हुने कंग्रेसले जनाएको छ । काग्रेसले जनकपुरमा आज आमसभा गर्ने तयारी गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ