सुनसरी ,३१ चैत ।
सुनसरीका २८ मुसहर परिवारले आगामि वैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचन बहिस्कार गर्ने जनाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीले आज बिहान सो बस्तीमा गरेको छलफलका क्रममा उनीहरुले यो पटक कसैलाई पनि मत नदिने बताएका हुन् ।
उनीहरुले अहिलेसम्म चुनाव आएपछि नेताहरु भोट माग्न आउने तर चुनाव जितेर गएपछि नर्फकने गरेको बताए ।
छलफलमा सहभागीहरुले योपटक कसैलाई मत नदिएर बहिस्कार गर्ने भन्दै कम्युनिष्ट पार्टीको अभियानमा सहभागी हुने पनि प्रतिबद्धता जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline


