२०७४ साल मुलुक को भबिस्य निर्माणको महत्त्वपूर्ण बर्ष रहने

२०७४ साल मुलुक को भबिस्य निर्माणको महत्त्वपूर्ण बर्ष रहने

  • बिहिबार, चैत्र ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ ,३१ चैत ।
नेपाल कांग्रेसका नेता प्रकाश मान सिहले २०७४ साल मुलुक को भबिस्य निरमाणको महत्त्वपूर्ण बर्ष रहने बताउनु भयको छ ।

आज बानेश्वर मा आयोजित शुभकामना आदानप्रधान कायक्रम मा बोल्दै उहाँले तिनै तहको निर्वाचन गराउन पर्ने बर्ष भयकाले निर्वाचन गराउन सके पनि नसके पनि नयाँ साल हत्त्वपूर्ण ईतिहास निरमाणको बर्ष बन्ने बताउनु भयो ।

दलहरुले आपरसि तिक्तता बेमेल भन्दा मिलेर जान नसके मुलुक गम्भीर दुर्घटनामा फस्न सक्ने समेत सिंहको तर्क छ ।
अब आफ्नो दल अनकुल नभई रास्ट र जनहित अनुरुप अगाडि बढ्न प्रमुख दलहरुलाई अफिल समेत गर्नु भयको छ ।

फेरि पनि विभिन्न बाहाना बाजि गरेर निरवाचन को बाताबरण बिथोल्न गतिविधि भैरहेकाले हरहालतमा चुना गराउनखुट्टा नकमाउन सरकार लाई अपिल समेत गर्नु भयो ।

उहाँले जायज मागहरुलाई पूरा गर्दै जान भन्दै अब कांग्रेस नेत्त्रित्वमा मात्रै मुलुकले निकास पाउने मा जोड दिनु भयकोछ परिवर्तन को कुरामात्र गरेर परिवर्तन को अनुभूति जन्ताले गर्न नसक्ने भयकाले अब काम गरेर देखाउनु पर्ने चुनौति राजनीतिक दलहरुका सामु रहेको समेत बताउनु भयकोछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ