ललितपुरको जावलाखेलमा ‘न्यू एअर जात्रा’ कन्सर्ट हुने

ललितपुरको जावलाखेलमा ‘न्यू एअर जात्रा’ कन्सर्ट हुने

  • बुधबार, चैत्र ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, चैत्र ३० ।
ललितपुरको जावलाखेल खेल मैदानमा नयाँ वर्षको अवसरमा बैसाख १ गते ‘न्यू एअर जात्रा’को रूपमा वृहत् सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ ।

उक्त कार्यक्रममा दीपक बज्राचार्य, एण्ड द रिदम र फ्यूजन मन्त्रले आफ्नो प्रस्तुति दिनेछन् भने डिजे पुनित र किस्मतले मनोरञ्जन पनि प्रदान गर्ने छन् ।

फनोलोजिक इभेन्ट तथा इन्टरटेन्टको आयोजनामा हुन लागेको उक्त कार्यक्रम ‘न्यू एअर जात्रा’मा प्रवेश निःशुल्क गरिएको छ भने दिउँसो १ बजेदेखि कार्यक्रम सुरु हुने समितिले जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी