चर्चित गायक बालकुमार श्रेष्ठले गाए सारा दुनियाँ रूहाउने गीत “भुल्नै पर्ने रैछ”

चर्चित गायक बालकुमार श्रेष्ठले गाए सारा दुनियाँ रूहाउने गीत “भुल्नै पर्ने रैछ”

  • आइतवार, चैत्र २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
कतै जातले रोकिदिन्छ प्रेम गर्ने प्रेमी जोडीलाई ,कतै गरिबीले रोकिदिन्छ प्रेम गर्ने प्रेम जोडीलाई ,कतै भगवानले खोसिदिन्छ प्रेम गर्ने प्रेमी जोडीलाई र भन्ने गर्छन “भुल्नै पर्ने रैछ”
यस्तै शब्द भाबमा अनुबन्धित संकलन संगीत प्रालिको प्रस्तुतिमा प्रतिभासाली नव गायिका सुष्मिता भट्टराईको लोकदोहोरी गीत “भुल्नै पर्ने रैछ”बजारमा आएको छ । चर्चित गायक तथा सर्जक बालकुमार श्रेष्ठ र सुष्मिता भट्टराईको सुमधुर आवाज रहेको गीतमा लय बालकुमार श्रेष्ठकै रहेको छ भने शब्द हरि बहादुर खत्रीको रहेको छ । एकिन्द्र सारा संकरको उत्कृष्ट निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोमा अभिनय टिना श्रेष्ठ ,राजेन्द्र बाजुराली ,हरि बहादुर खत्री ,बिनिता भट्टराइको रहेको छ भने छायांकन हरिस महराले गरेका हुन् । अमर शाक्यको सम्पादनमा तयार म्यूजिक भिडियोलाइ बालकुमार श्रेष्ठकै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ । गीत निकै मनछुने बनेर बजारमा आएको छ ।
गीतको समपुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
[youtube https://www.youtube.com/watch?v=msc1_INwg7s]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी