रक्षाको सम्झाना भेल भएपछी प्रदीपको हो हाल

रक्षाको सम्झाना भेल भएपछी प्रदीपको हो हाल

  • आइतवार, चैत्र २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाणडाै ,२७ चैत । 
गीतकार सागर ज्ञवालीको गिती एल्बम “सागर” को पहिलो गीतको म्युजिक भिडियो सार्बजानिक भएको छ ।
लोकप्रिय गायक मनोज राजको स्वर गैरे सुरेशको संगीत रहेको “बिर्सेंकित भनी ठान्थे, सम्झना झन भेल भयो” बोलको गीतको भिडियो भाईब्स क्रियसन मार्फत रिलिज गरिएको हो ।
पोखराको सुन्दर दृश्यमा छायान्कन गरिएको यो भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन । पेसाले इन्जिनियर रहेका गीतकार ज्ञवालीले एउटा आदर्श एकतर्फी प्रेमको ”मिलन कि बिछोड” को दोसाधको भावलाई कलात्मक ढंगले पस्केका छ ।
भिडियोमा कलाकार रक्षा श्रेष्ठ र इन्जिनियर प्रदीप अधिकारीलेको अभिनय दमदार छ । गीत अनि गीतको मर्म अनुसारकै भिडियो तयार भएकोले दर्शक श्रोताको साथ रहने गीतकार ज्ञवालीले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी