डिपिएल क्रिकेट आजदेखि धनगढीमा सुरु हुदै

डिपिएल क्रिकेट आजदेखि धनगढीमा सुरु हुदै

  • आइतवार, चैत्र २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

धनगढी, २७ चैत्र ।
नेपालकै सर्वाधिक धनराशी भएको धनगढी प्रिमियर लिग क्रिकेट लिग डिपिएल आजदेखि सुरु हुदैछ । प्रतियोगितामा ६ शहरका टीमले प्रतिस्पर्धा गर्नेछन् ।

सुदुर पश्चिमका तीन शहर धनगढी, अत्तरिया र कन्चनपूसहित काठमाडौ, विराटनगर र रुपन्देहीले डीपिएलमा प्रतिनिधित्व गर्नेछन् । राष्ट्रिय टोलीमा समावेश खेलाडीहरुले टीमको नेतृत्व सम्हाल्नेछन् ।

बसन्त रेग्मीले काठमाडौ, विनोद भण्डारीले कन्चनपूर, शरद भेषवाकरले विराटनगर, ज्ञानेन्द्र मल्लले अत्तरिया, शक्ति गौचनले रुपन्देही र पारस खड्काले धनगढीको कप्तानी सम्हाल्नेछन् ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले सात लाख नगद पुरस्कार हात पार्नेछन् । राष्टिय टीमका खेलाडीहरुको पनि सहभागिता रहेकाले खेल महत्वका साथ हेरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी