समग्र जिल्लाका गाउँलाइ समेटेर आयो हाम्रो कालिन्चोक (हेर्नुहोस)

समग्र जिल्लाका गाउँलाइ समेटेर आयो हाम्रो कालिन्चोक (हेर्नुहोस)

  • शनिबार, चैत्र २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

कमल सरगम
काठमाण्डौ।

नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायक अमृत खातीको फेरी अर्को मौलिक जिल्ला बिसेष गीत “हाम्रो कालिन्चोक”बजारमा आएको छ ।अमृत खाती र स्मृति साहिको सुमधुर आवाज रहेको गीतमा लय/शब्द अमृत खातिकै रहेको छ ।जिल्लाका सबै गाविसहरुलाई समेटिएर बनाइएको गीत निकै मौलिक र पृथक रहेको छ ।खासै यस्ता गीतहरु कम मात्रामा बजारमा आउने गरेको पाइन्छ ।अमृत खाती आफैमा सफल सर्जक तथा गायक भएकोले पनि होला आफ्नो जिल्ला बिशेष गीत बजारमा ल्याएका हुन् ।बिक्रम चौहानको निर्देशनमा तयार पारिएको भिडियोको छायांकन भने बासु न्यौपानेले गरेका हुन् ।हरि केसीको कोरियोग्राफरमा तयार पारिएको भिडियोको सम्पादन भने मिलन बिकले गरेका हुन् ।आसिश म्यूजिकले प्रोडक्सन हेरेको गीतमा बि स्टार फ्लिम्सले निर्माण गरेको छ ।भिडियोमा बिक्रम,अन्जली ,सन्जिब टिका ,कुमार ,सिता भिम,रन्जु लगाएतको अभिनय देख्न सकिन्छ गीत निकै फरक र उत्कृष्ट रहेको छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
[youtube https://www.youtube.com/watch?v=wMYE6h_2c0c]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी