काठमाडौं, चैत २६ ।
भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आज राति दुई खेल हुदैछन् ।
आजको पहिलो खेलमा किङ्स ईलेभेन पञ्जाव र राईजीङ पुने सुपरजाईन्ट्स भिड्नेछन् भने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली डेयरडेभिल्सबीच प्रतिस्पर्धा हुनेछ ।
यसअघि शुक्रवार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले सनसनीपुर्ण जित हात पारेको छ ।
उसले कोलकाताले गुजरात लायन्सलाई १० विकेटले पराजित र्गयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline