काठमाडौ २६ चैत्र ।कांग्रेस नेता प्रकाश मान सिहले विभिन्न बाहाना बाजि गरेर चुनाव राेक्ने दुस्साहस कसले गरिरहेकाे भय त्यो सम्भव नहुने बताउनु भएकाे छ ।
अाज नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं २ कागेश्वरि मनहरा नगर समितिले अायाेजना गरेकाे स्थानीय निर्वाचन काे प्रचार अभियान माेटरसाईकल रयालि काे शुभारभ गर्दै असहमत दलहरुलाई सकेसम्म सहमती मा ल्यायर चुनाब मा जान प्रयास भैरहेकाे बताउनु भयाे ।
उहाँले अब बैशाख ३१ काे निर्वाचन कुनै हालतमा तलमाथि नहुने भन्दै बाहिर हल्ला अनेक थरि अाईरहे पनि अब कांग्रेस चुनाव काे बिक्लप काे कुरा चुनाव सार्ने कुरा सुन्समेत नचाहाने समेत प्रसट पार्नु भयकाे छ
कांग्रेस काे नेत्त्रित्वमा अायकाे संविधान काे कार्यनयन अब कांग्रेसले नै गर्नु पर्ने भयकाले चुनाव गराउन नसक्दा मुलुक संकटमा फस्ने भयकाले राजनीतिक निकास र ब्यवसथाकाे रक्षाका का लागि पनि चुनाव नै यक मात्र बिकल्प भयकाे समेत प्रसटाउनु भयाे ।
अब उच्च बनाेबलका साथ चुनावी अभियानमा जुटन पाटि लाई जिताउन लागि पर्न समेत निर्देशन दिनु हुँदै उहाँले जनताकाे सुखदुख काे साथि भयर घरघर मा पुगेर कांग्रेस लाई मत लाग्न समेत अाग्रह गर्दै याे चुनाव मुलुक र कांग्रेस काे प्रतिस्ठा शीत जाेडियकाले दिन रात खटेर चुनाव केन्दित हुन समेत निर्देसन दिनु भयाे ।
पेप्पसि काेला चाेक बाट सुरु माेटरसाईकल रयालि पुरै नगरपालिका परिक्रमा गरि गागलफेदि पुगेर समापन हुनेछ करिब १ हजार माेटरसाईकल रहेकाे अायाेजकले जनाएकाे छ ।
