आइपीएल क्रिकेटको दसौ संंस्करण आजबाट सुरु हुदै

आइपीएल क्रिकेटको दसौ संंस्करण आजबाट सुरु हुदै

  • बुधबार, चैत्र २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमान्डौ चैत्र २३।
आज देखि भारतको नयाँ दिल्लीमा इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको दसौ संंस्करण सुरु हुदै छ ।

प्रतियोगिताको पहिलो खेलमा डिफेन्डीङ च्याम्पियन सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेङलोर विच प्रतिस्पर्धा हुने छ । यी दुइ टोली विचको खेल राति ८ बजे हैदराबादको घरेलु मैदान राजीव गान्धी अन्तराष्टिय रंगशालामा हुने छ ।

अघिल्लो सिजन पावर प्लेमा सबै भन्दा कम रन खर्चिएको है दरावादले यो सिजनमा पनि बलिङलाई मुख्य हतियार बनाउने भएको छ । बंगलादेशका मुस्ताफिजुर रहमान हैदरावादको मुख्य आकर्षक हुन् ।

यस्तै बेङलोरका नियमित कप्तान विराट कोहलीले भने हेदराबाल विरुद्धको उद्घाटन खेलमा नखेल्लने जनाइएको छ । कोहलीको स्थानमा अस्ट्रेलियाका अल राउन्डर सेन वाटसन ले बेङलोरको कप्तानी सम्हाल्ने छन् ।

सन् २००८ देखि सुरु भएको आइपीएल पछिल्लो समय सबै भन्दा लोकप्रिय क्रिकेट लिग मानिन्छ । यस संस्करणको प्रतियोगितामा दिल्ली डेयरडेभिल्स, गुजरात लायन्स, किंग्स इलावेन पन्जाब, कोलकत्ता नाइट राइडर्स, मुम्बई इन्डियनस, राइजिङ पुने सुपरजाइन्ट, रोयल च्यालेन्जर्स बेङलोर र सन्राइजर्स हैदरावादले प्रतिस्पर्धा गर्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी