कमल सरगम
काठमाण्डौ ।
पछिल्लो पुस्तामा अत्यन्तै लोकप्रियता कमाएका चर्चित रेकर्डिस्ट तथा नायक कुमार राना मगरले दोश्रो बिबाह गरेका छन ।मगर जातिको रितिरिवाज अनुसार आफ्नै फुपुकी छोरी संग दोश्रो बिबाह गरेका हुन् । यसको रहस्य भने चलचित्र प्रतिबिभ भित्र रहेको छ ।बास्तबिक बिबाह नभएर चलचित्रको कथा अनुसार रानाले बिबाह गरेका थिए ।चलचित्र अत्यन्तै चल्यो संगै चलचित्रको बारेमा एस्तो भन्छन कुमार राना र नायिका पवित्रा सारु मगर “डिम्पल”हेर्नुहोस कुराकानी ।
https://www.youtube.com/watch?v=aGq49Ts2Yg8&feature=youtu.be
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline