राष्ट्रपति भण्डारी र प्रधानमन्त्रि दाहालबिच भेटवार्ता

राष्ट्रपति भण्डारी र प्रधानमन्त्रि दाहालबिच भेटवार्ता

  • सोमवार, चैत्र २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाण्डौ, चैत्र २१।

राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज पछिल्लो राजनीतिक घटनाक्रम र स्थानीय तह चुनावको तयारीका बिषयमा छलफल भएको छ ।

राष्ट्रपति भवन शितलनिवासमा भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीति र स्थानीय तहको चुनावको तयारीबारे छलफल भएको थियोे ।

त्यसक्रममा राष्ट्रपति भण्डारीले सबै दललाई समेटेर चुनावका लागि उचित वातावरण बनाउन प्रधानमन्त्री दाहाललाई आग्रह गर्नुभयो ।

यस्तै, प्रधानमन्त्री दाहालले मधेसी मोर्चासँग जारी वार्ता सकारात्मक निष्कर्षतर्फ उन्मुख रहेको भन्दै सरकार बैशाख ३१ गते नै स्थानीय तहको निर्वाचन गर्न प्रतिवद्ध रहेको बताउनुभएको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ