चर्चित मोडल सगुन साहीले हेर्नुहोस तमसुक लेखेको (भिडियो सहित)

चर्चित मोडल सगुन साहीले हेर्नुहोस तमसुक लेखेको (भिडियो सहित)

  • आइतवार, चैत्र २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
केहि समय अगाडी बजारमा आएको लाखौ श्रोता दर्शकको मन जित्न सफल गीत “तमसुक लेखिन्छ”को म्यूजिक भिडियो सार्बजानिक भएको छ ।चर्चित गायक कुलेन्द्र बिक र पूर्णकला बिसीको सुमधुर आवजमा रहेको गीतमा लय शब्द एकनारायण भण्डारीको रहेको छ ।कबिना म्यूजिक प्रालिको प्रस्तुतिमा बजारमा आएको गीतमा अभिनय चर्चित मोडल सगुन साही र नारायण ढकालले गरेका छन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
[youtube https://www.youtube.com/watch?v=T8lP01on7fc]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ