कमल सरगम
काठमाण्डौ
लोकदोहोरी क्षेत्रका अर्का नव सर्जक हुन् चक्र साउद आर सी ।उनै गायक चक्र साउद आर सी को आवाजमा निरमाया लामा र चक्र साउद आर सीको लोकदोहोरी गीत “रुन मन लाउँछ”बजारमा आएको छ।बहुचर्चित लोकदोहोरी गायिका देवी घर्ती र चक्र साउद को सुमधुर आवाजमा रहेको गीतमा लय तथा शब्द रमण पहाडी भरेका हुन् ।सुदूरपश्चिममा जन्मिएर पनि नेपाली लोकोदोहोरी क्षेत्रलाई फराकिलो बनाउने प्रयासमा लागि परेका चक्रको अन्य केहि गीत बजारमा आउन लागेको छ ।रमण पहाडी र दयाना ओझाको अभिनयमा बजारमा आएको गीतलाई निर्देशन देबेन्द्र कुवरले गरेका हुन् भने छायांकन जनक राज अधिकारीले गरेका हुन् ।प्रेम शर्मा पौडेलको सम्पादनमा तयार गीतलाई राजधानी फ्लिम्सले बजार ब्यबस्थापन गरेको छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline