काठमाडौ १७ चैत्र ।
नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थल सेना अध्यक्ष विपिन राउतले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट्दै हुनुहुन्छ ।
अपरान्न ३ बजेपछि राजधानको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा हुने भेटमा दुई मुुलुकको सेनाबीच विगतदेखि कायम आपसी हित तथा पारस्परिक मैत्रीपूर्ण सम्बन्ध बारे छलफल हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
यसअघि हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले स्थल सेना अध्यक्ष राउतलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको थियो ।राउत नेपाली सेनाको मानार्थ महारथी उपाधि ग्रहण गर्न काठमाडौ आउनु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline