कमल सरगम
काठमाण्डौ
नेपाली लोक पप क्षेत्रमा छुट्टै पहिचान बनाइसकेका गायक साहिल खड्काको अर्को उत्कृष्ट एल्बम प्रियसी -२ को दोश्रो गीत “के यो माया हो” रिलिज भएको छ ।साहिल खड्काकै शब्द /संगीत र आवाज रहेको गीतमा अभिनय चर्चित मोडल यालिसा राईले गरेकी छिन भने साहिल खड्कालेनै दिएका छन ।जीवन चौलागाईको निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोको छायांकन भने अनिल के मानन्धरले गरेका हुन् ।सिलन लम्सालको सम्पादनमा तयार भिडियो यो बेला भाइरल भएको छ ।साहिलको यो भन्दा अगाडिको गीत पनि निकै चर्चाको सिखरमा पुगेको थियो ।यस गीतले पनि लाखौको मन नाजित्नेमा कुनै दुबिदा छैन ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline