लोकदोहोरी गीत “माया बस्ला फेरी”बजारमा

लोकदोहोरी गीत “माया बस्ला फेरी”बजारमा

  • सोमवार, चैत्र १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
विन्ध्यवासिनी म्यूजिक प्रालिको प्रस्तुतिमा प्रतिभासाली गायिका भावना आचार्यको अर्को धमाकेदार लोकदोहोरी गीत “माया बस्ला फेरी”बजारमा आएको छ ।बहुचर्चित लोकदोहोरी गायक रामजी खाड र भावना आचार्यको सुमधुर आवाज रहेको गीतमा लय शब्द चर्चित सर्जक शिब हमालले भरेका हुन्। भावना आचार्य र बब्बु थापाको उत्कृष्ट अभिनयमा तयार पारिएको म्यूजिक भिडियोको निर्देशन बब्बु थापालेनै गरेका हुन ।पवन गौतमको छायांकनमा तयार म्यूजिक भिडियोको सम्पादन भने प्रविन भट्टले गरेका हुन् ।गीत निकै रुचाइएको छ ।छोटो समयमा अत्याधिक रुचाइएको यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी