प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति पसिसँग भेटवार्ता गर्दै

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति पसिसँग भेटवार्ता गर्दै

  • सोमवार, चैत्र १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाण्डौ ,१४ चैत ।

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज चिनियाँ राष्टपति सि चिनफिसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री दाहालले वेईजिङस्थित ग्रेट हल अफ दी पिपलमा नेपाली समय अनुसार आज दिउसो पौने २ बजे राष्ट्रपति सिसँग भेट गर्नुहुनेछ ।
उहाहरुबीच करिब १५ मिनेट कुराकानी हुने जनाईएको छ ।

भेटमा प्रधानमन्त्री दाहालले चीनसँग भएका सम्झौताको कार्यान्वयन र ओबिओआरप्रतिको नेपालको प्रतिबद्धता जनाउने बताईएको छ । सो क्रममा दाहालले चिनियाँ राष्ट्रपति सिलाई नेपाल भ्रमणको निम्तो समेत दिनुहुनेछ ।

प्रधानमन्त्री दाहाल बेईजिङपछि चीनको स्वाशासित क्षेत्र तिब्बतको ल्हासा जाने कार्यक्रम रहेको छ ।
त्यहाँ रहदा तिब्बतका सरकार प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ