फेरी आए गायक चेतन गोतामे “गोर्खालीको छोरी”लिएर

फेरी आए गायक चेतन गोतामे “गोर्खालीको छोरी”लिएर

  • आइतवार, चैत्र १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
नेपाली लोक सांगीतिक क्षेत्रमा पछिल्लो पुस्ताका चर्चित गायक चेतन गोतामेको उत्कृष्ट लय शब्द सृजनामा चेतन गोतामे र चिजा तामाङ्को लोकदोहोरी गीत “गोर्खालीको छोरी”बजारमा आएको छ ।चेतन गोतामे र चिजा तामाङ्को सुमधुर आवज रहेको गीतलाई आशिष  म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको हो ।बब्बु थापाको निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोमा अभिनय भने सुमन ,कोपिला ,सुष्मिता र विराजले गरेका हुन् ।दुर्गा पौडेलको छायांकनमा तयार म्यूजिक भिडियोको सम्पादन दिपक बिष्टले गरेका हुन् ।गीत निकै उत्कृष्ट र छोटो समयमा अत्याधिक रोजाइमा पर्न थालेको छ ।यस गीतका सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी