काठमाडौं ,१२ चैत ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यकक्ष केपी शर्मा ओलीले योजनाबद्ध रुपमा अघि नबढ्दा नेपालको विकास नभएको तर्क गर्नुभएको छ ।
आज राजधानिमा अयोजना गरिएको प्रा. डा. भिष्मराज प्रसाईंको ’आफैंलाई फर्केर हेर्दा’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै ओलीले योजना बनाएर काम गर्न नसक्नु नेपालको कमजोरी भएको बताउनु भयो ।
उहाले आफुलाईु फेरि प्रधानमन्त्री बन्ने रहर नभएको भन्दै भविश्यमा एमालेको नेतृत्वमा सरकार आएपछि योजनाबद्ध रुपमा विकासको काम अघि बढ्ने दाबी समेत गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, भविश्यमा एमालेको नेत्तृत्वमा आफ्नो भिजनअनुसार काम गर्ने सरकार आउछ , र नेपालको छिटो विकास हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline