राजर्षि जनक कप फुटबलमा आज एपिएफ र जावलाखेल भिड्ने

राजर्षि जनक कप फुटबलमा आज एपिएफ र जावलाखेल भिड्ने

  • शनिबार, चैत्र १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

सर्लाहि , १२ चैत ।
राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तरगत आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र जावलाखेलबीच प्रतिस्पर्धा हुनेछ ।

सर्लाहिको मलंगावामा जारी खेलमा दुबैटोली जित निकाल्ने लक्षका साथ मैदान उत्रनेछन् । यी दुई टोलिबीचको खेल दिउसो हुने छ ।

यसअघि हिजो भएको खेलमा मनाङ मस्र्याङदी क्लबले ब्वाईज युनियन क्लबलाई सडनडेथमा ५ – ४ गोल अन्तरले पराजित गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी