नेपालले आज आयोजक माल्दिभ्सको सामना गर्दै

नेपालले आज आयोजक माल्दिभ्सको सामना गर्दै

  • शुक्रबार, चैत्र ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमान्डौ चैत ११ ।
माल्दिभ्समा जारी तेस्रो एभिसी सेन्ट्रल जोन सिनीयर पुरुष भलिबलमा आज नेपालले आयोजक माल्दिभ्सको सामना गर्दैछ ।

यस अघि हिजो भएको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल तुर्किमिनिस्तान सँग ३ –० को सोझो सेटमा पराजित भएको हो । यस्तै हिजो कै खेलबाट चान नेपाली खेलाडिले डेब्यु गरेका थिए ।

डेब्यु खेलाडिमा ओपन स्पाइकर दिल सुनार, क्विक स्पाइकर हरि अधिकारी, सेटर दुर्गाप्रसाद महतो, र स्पाइकर राजकुमार निरौला रहेका छन् ।

नेपालले अव आगामी सोमबार किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा चार देश समावेश रहेका छन् ।

राउन्ड रोविन लिगको शीर्ष टोली सोझै फाइनलमा जानेछ भने दोस्रो र तेस्रो हुने विच प्लेअफ गराएर फाइनलको अर्काे टोली चयन गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी