कमल सरगम
काठमाण्डौ ।
नेपाली लोक सांगीतिक क्षेत्रका प्रतिभासाली गायक खेम पुनको मौलिक पन्चेबाजा गीत “बाग्लुङ बजार डुलाम डुलाम भो”बजारमा आएको छ ।चर्चित गायिका जुना श्रीस मगर र खेम पुनको सुमधुर आवाजमा रहेको गीतमा लय शब्द पनि खेम पुनकै रहेको छ ।विन्ध्यवासिनी म्यूजिक प्रालिको प्रस्तुतिमा बजारमा आएको गीतको भिडियोमा अभिनय भने चर्चित मोडल शंकर बिसी र रन्जिता गुरुङले गरेको छन भने भिडियोको निर्देशन शंकर बिसीलेनै गरेका हुन् ।राजेश घिमिरेको छायांकनमा तयार गीतको म्यूजिक भिडियोको सम्पादन भने नविन घर्ती मगरले गरेका हुन् ।गीत छोटो समयमा अत्याधिक दर्शकले मन पराएका छन ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline