माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै

माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै

  • मङ्लबार, चैत्र ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौ ८ चैत्र ।
सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । बैठक केहिबेरपछि सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बस्ने जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणको एजेन्डा, स्थानीय तह निर्वाचनको रणनिति तथा संविधान संशोधन विधेयकमा भइरहेको दललीय छलफलका विषयमा छलफल हुने बताइएको छ ।

स्थानीय तह निर्वाचनमा पार्टीको आन्तरिक संगठन व्यवस्थापन तथा कार्यकर्ता परिचालनबारेपनि बैठकमा छलफल हुने पार्टी नेता अग्नी सापकोटाले जानकारी दिनुभयो ।

यस्तै सिमांकन हेरफेरलाई थाती राखी संविधान संशोधन विधेयक गराउने सरकारको पहलका सम्बन्धमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ