कान्छी बुढी ल्याएर दुख पाएको भन्दै गायक लेखनाथ भन्छन “जेलमा परियो”(हेर्नुहोस भिडियो)

कान्छी बुढी ल्याएर दुख पाएको भन्दै गायक लेखनाथ भन्छन “जेलमा परियो”(हेर्नुहोस भिडियो)

  • शनिबार, चैत्र ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
प्रशान्ति डिजिटल को प्रस्तुतिमा काठे लोकदोहोरी गीत “ कान्छी बुढी ” बजारमा आएको छ । लेखनाथ आचर्य र लक्ष्मी मल्लको स्वर रहेको यस गीतमा शब्द लेखनाथ आचर्य को रहेको छ । भने लय बाबुराम पन्थीको रहेको छ । नेपाली समाजमा बहु बिबाह बर्जित छ । र पनि यस्ता घटना हरु छिट पुट रुपमा घटिनै रहेका हुन्छन । यस्तै समाजका लागि अस्वीकार्य कार्य हरुलाई विषय बस्तु बनाई तयार पारिएको यस गीत मा बहु बिबाह गरेका एक पुरुष र महिलाले आफुले गर्न नहुनी कार्य गरेको र आफ्नो कम पार्टीको पश्चाताप गरेको कुरा हरु यस गीतमा समेटिएको छ । गोपाल ढकाल मालती घले र नुमा घले को आभिनय रहेको यस गीतको म्युजिक भिडियोको निर्देशन कुमार के.सी को रहेको छ । भने यस गीतको अडियो भिडियो बजार व्यबस्थापन प्रशान्ति डिजिटल प्रा.ली ले गरेको छ ।
भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी