मोरङ- मोरङ कटहरी १ आदर्श टोलमा अज्ञात समूहरुले गोली प्रहार गरी सासु बुहारीको हत्या गरेको छ। उनीहरुको निधारमा गोली हानीएको प्रहरीले बताएको छ। सासु दीपा निरौला डागा र बुहारी अस्मिता भट्टराई डागाको अलग अलग कोठमा गोली प्रहार गरि हत्या भएको अवस्थामा शव भेटिएको छ।
डागा परिवारले धानको व्यापार गर्दै आएको थियो। घरको दराज फोरिएको अवस्थामा रहेको जनाइएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline