कमल सरगम
काठमाण्डौ ।
लोक संगीत क्षेत्रकी सबैको मुटुमा बस्न सफल नाम हो बहुचर्चित गायिका बिष्णु माझी ।फेरी गायिका बिष्णु माझिले अर्को मर्मस्पर्सी गीत “दुनियाँले तारिफ”बजारमा लिएर आएका छन ।पछिल्लो पुस्ताका बहुचर्चित सर्जक सन्तोष बानियाँको उत्कृष्ट शब्द र सागर लामाको मनै छुने लयमा बजारमा आएको गीत “दुनियाँले तारिफ गर्ने चोखो माया लाम “बजारमा आएको छ ।बिष्णु माझी र रमेश कार्कीको सुमधुर आवाज रहेको गीत असोक खाती र रमेश कार्कीको नाममा बजारमा आएको हो । बुद्धिबिर थापा र टिका जोसीको दमदार अभिनयमा तयार भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन बासु बरालले गरेका हुन् ।मिलन बिकको सम्पादनमा तयार भिडीयो अहिले चर्चाको सिखरमा छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।भिडियो हेर्न तल क्लिक गर्नुहोस
https://www.youtube.com/watch?v=z_q1m4MZ_5U&feature=youtu.be