म्यान्चेष्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश

म्यान्चेष्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश

  • शुक्रबार, चैत्र ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

एजेन्सी,चैत ४।
म्यानचेष्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा रसियन क्लब एफसी रोस्तोभलाई १–० ले पराजित गर्दै म्यानचेष्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

मिडफिल्डर पाउल पोग्बालाई ४७ मिनेटमा चोटका कारण गुमाएको म्यानचेष्टर युनाइटेड केही दबाबमा आएको थियो । पाग्बालाई गुमाएको म्यानचेष्टर युनाइटेडले ७० औ मिनेटमा जुवान माटाले गरेको गोल नै निणार्यक बन्यो ।

माटाको यो सिजनको १० औं गोल हो । माटाको गोलसँगै क्यावटरफाइन प्रवेश गरेको म्यानचेष्टर यसअघि सन् १९८५ मा युरोपा लिगको पुरानो नाम युएफ कपको क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी